सन् २०२१ मा कोरियाली भाषा परिक्षा तीन पटक सञ्चालन गरिने
सोल गैर आवासीय नागरिकका लागि सञ्चालन गरिदै आएको कोरियाली भाषा परिक्षा यस बर्ष कोरिया बाहिर मात्र तीन पटक सञ्चालन गरिने भएको छ । कोरीयाली भाषा बोल्ने गैर आवसीय नागरिकका लागि उक्त योजना ल्याइएको सम्बद्ध अधिकारीहरुले बताएका छन् । पछिल्लो सुचना अनुसार उक्त भाषा परिक्षाहरु अप्रिल १०-११, जुलाई ११ तथा अक्टोबर १६-१७ मा सञ्चालन गरिने छन् […]
Continue Reading