म्याग्दी प्रवासी मन्च दक्षिण कोरिया’मोना’ ले कोरियामा मैत्रीपुर्ण भलिवल आयोजना गर्ने !

कोरिया समाचार

सिओल

यहीँ आउँदो जुलाई ३१ मा म्याग्दी प्रवासी नेपाली संघ (o अनुशासन , गतिशीलता’ भन्ने मुल नाराका साथ प्रतिस्पर्धात्मक भलिबल खेल प्रतियोगिता हुन लागेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) द. कोरियाले बताएको छ।

आजु युनिभर्सिटी सुवनमा हुन लागेको म्याग्दी रनिङ्ग कप २०२२मा प्रथम पुरस्कार : १५००००० वन, दोश्रो पुरस्कार :९०००००वन, तेर्स्रो पुरस्कार ३५००००वन (दुई टिमलाई ) राशिको हुनेछ र टिम दर्ता शुल्क ३५०,०००कोरियन वन लाग्नेछ।

उक्त दिनमा महिला भलिबल खेल पनि खेलाइने साथै मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना )दक्षिण कोरियाले जनाएको छ।

प्रतियोगिता निम्न अनुसार हुनेछः
मिती : जुलाई -३१ (आइतबार )
स्थान : आजु युनिभर्सिटी सुवन
खेल संयोजक
पुस्कल पुन -०१०७२६३३३६८
अध्यक्ष :सुनेश के सी -०१०५८२१९३५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *