काठमाडाैं । नेकपा निकट विद्यार्थी संगठन उपाध्यक्ष पञ्चा सिंहले पत्रकार रवि लामिछानेलाई अमेरिकामा बेश्याबृत्ति गरिरहेका पेन्टिकारको आरोप लगाएकी छन् ।
न्युज २४ टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा रवि लामिछानेले प्रचण्डबारे दिएको अभिव्यक्ति विवादीत बन्दे गएपछि राजनीतिमा ने तरङ्ग फैलिएको छ । विद्यार्थी नेतृ सिंहले आक्रोस व्यक्त गर्दै लामिछानेलाई प्रचण्डको विगत स्मरण गराउदै गम्भीर आरोप लगाएकी हुन् ।
पछिल्लो समय नेकपा निकट भातृ संगठन वाइसीएल, युवा संघ र अखिल क्रान्तिकारीका नेताहरुले यसको शक्त विरोध गरिरहेका छन् ।
हेर्नुहोस् सिंहको फेसबुक स्ट्याटसः