बानेश्वर चोकमा होली खेल्नेबीच कुटाकुट

मुख्य समाचार

काठमाडौं : काठमाडौंको नयाँबानेश्वर चोकमा होली खेल्नेबीच कुटाकुटा भएको छ । दुई समूहबीच विवाद बढ्दै गएपछि बोतल हानाहान भएको थियो । हानहानका क्रममा स्प्राइटको बोतल लागेर एक जना घाइते भएका छन् । प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *