साफ च्याम्पियनसिपको फाइनल : ३३ औं मिनेटमा नेपाल र भारतको १–१ बराबरी ( लाइभ हेर्नुहोस् )

मुख्य समाचार

विराटनगर : साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको ३३ औं मिनेटमा नेपाल र भारतले १–१ बराबरी खेलेका छन् । भारतले २४ औं मिनेटमा फ्रिकिकमार्फत् गरेको गोल नेपालले ३३ औं मिनेटमा फर्काएको हो । भारतकी जालीमा छिपरले फ्रिकिक गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

३३ औं मिनेटमा हेड गोल गर्दै नेपालकी सावित्रा भण्डारीले १–१ को बराबरी बनाएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *