गाउँबाट आएका सोझो युवकलाई कोरियन भाषा भनेर तामाङ भाषा सिकाएपछि…

मुख्य समाचार

पछिल्लाे समय नेपाली युवाहरुमा काेरियन भाषा प्रति अाकर्षण बढ्दै, कोरियन भाषाप्रति नेपाली युवाको संख्या पनि बढ्दै गइरहेको छ ।

हाल युवाहरु देशभरका सहरी क्षेत्रमा नै कोरियन भाषा सिकाउने इन्स्टिच्युटहरु खुलेका छन् । देशभर १ हजार भन्दा बढी कोरियन भाषा पढाउने शैक्षिक संस्था रहेको अनुमान रहेकाे छ । त्यसैले भाषा सिक्दा राम्रो इन्सिच्युट रोज्नु पर्छ ।

यसकाे लागि दक्ष भाषा प्रशिक्षक र संस्थाको खोजी गर्नुपर्छ । इन्स्टिच्युटमा कस्ता भाषा प्रशिक्षक छन्, कति वर्ष कोरिया बसेर आएको हो र यसअघि संस्थाले कति प्रतिशत रिजल्ट ल्याएको हो, एउटा कक्षामा कति जना विद्द्यार्थीहरु राखेर पढाउँछन् जस्ता कुराहरु राम्रोसँग बुझ्नुपर्छ । तोकिएको पाठ्यक्रममा पढाइ हुन्छ कि हुँदैन भनेर पनि याद गर्नुपर्छ ।

केही इन्सिच्युटको नियत अहिले कमाउने मात्रै देखिँदा विद्यार्थीको समय र लगानी त्यसै खेर जाने पनि गरेको छ । पुतलिसडक स्थित एक इन्स्टिच्युटहरु ले कोरियन भाशा सिकाइ दिन्छु भन्दाइ एक युवक लाई २५००० लिएर ठगी गरेका छन । कोरियन भाशा भन्दाइ तामाङ जातिको मौलिक भासा सिकाइ ठगी गरेको भिडियो अहिले भाइरल भएको छ । हेर्नुहोस के कसरी सिकाएर ठगी गरेत ?

पुरा भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस

https://youtu.be/FZDC9IEGwBc

Leave a Reply

Your email address will not be published. Required fields are marked *