कलाकार ज्योति मगरको उपस्थितिमा कोरियामा “ज्योति म्युजिकल नाइट “हुदै

कोरिया समाचार

कोरियामा आगामी छुसकको पहिलो दीन अर्थात सेक्टेम्बर १२ तारिख ज्योति म्युजिकल नाइट २०१९ आयोजना हुने भएको छ ।हट मोडेल तथा गायिका ज्योति मगरको उपस्थितिमा उक्त कार्यक्रम हुन लागेको आयोजक क्लासिक रिभोलुशन ग्रूप कोरियाले जनाएको छ ।

कार्यक्रम सिडे बिल्डिंग छंङर्याङरिमा बेलुका ७ .३० देखि शुरु हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रमामा हट गायिका ज्योति मगर लगाएत राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कोरियाका कलाकारहरु जितेन श्रीस मगर ,देबेन्द्र काउछा मगर ,डिजे डिड समेतको बिसेष प्रस्तुति रहने बताइएको छ ।

कोरियामा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थित भै भरपुर मनोरंजन लिन पनि अनुरोध गरिएको छ ।

कार्यक्रम वारे थप जानकारी

मिति~२०१९ सेप्टेम्बर १२(छुसकको पहिलो दिन)
कार्यक्रम हल जाने बाटो- दुङ्देमुन देखि गाडी छुट्ने ठाउँ ~३ /४ नम्बर गेट अगाडि देखि
मिति :- १२ सेप्टेम्बर २०१९
समय :- बेलुकी ७:३० बजे बाट
स्थान :- 동대문구 전농동 622-1, 성바오로 영안실 옆, 시대 코리아 빌딩 지하 1 층

Leave a Reply

Your email address will not be published. Required fields are marked *