सौल दक्षिण कोरिया
दक्षिण कोरियाको महान चाड छुसकको अवसर पारेर कोरियामा विभिन्न कार्यक्रमहरु संचालन भैरहेका छन् ।यिनै कार्यक्रमको लागी भनेर नेपालबाट करिब ६ दर्जनको हाराहारीमा हाल कोरियामा कलाकारहरुको उपस्थिति रहेको छ ।
यसै क्रममा नेपालीका लागी नेपाली भनेर आयोजना गरिएको छुसक महाधमाका कार्यक्रममा आएका पब्लिक स्पिकर सिजन २ का बिजेता रमेश प्रसाई स्टेजमा आफ्नो शक्तिशाली आवाज छोडेर जब दोहोरी गायिका मंजु पौडेलसंग दोहोरी गाउँदै थिए ।
दोहोरीका क्रममा मेरो प्रेमीका यतै भएको भन्ने भावको टुक्का पोखेका रमेशले यसको जवाफमा मंजुले यतै भएको भए गालामा चुम्न स्टेजमा बोलाएको थिइन् ।यस्तो भनेलगत्तैकोरियामा रहेका रमेश प्रसाईलाई स्टेजमै चुम्बन गरिन यी युवतीलेएक जना युवती स्टेजमा उक्लेर रमेश प्रसाईको गाला चुमेकी थिइन ।
हेर्नुहोस फोटो