सोनाक्षीविरुद्ध ३७ लाख भारतीय रुपियाँको ठगी मुद्दा

मुख्य समाचार

एजेन्सी : बलिउड कलाकार विभिन्न कुराले चर्चामा आइरहन्छन्। हिजोआज सोनाक्षी सिन्हा प्रहरीमा उनी विरुद्धको उजुरीका कारण चर्चामा छिन्। उनीविरुद्ध ठगी मुद्दा दायर भएको छ।

गत सेप्टेम्बर २४ मा दिल्लीमा आयोजित कार्यक्रममा पहिल्यै ३७ लाख भारतीय रुपियाँ लिएर पनि उपस्थित नभएपछि उनीलगायत पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको भारतीय सञ्चारमाध्यमले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *