खुशीको खबर – काे’रोना देखिएको १ सय ६२ देशमध्ये नेपाल मात्र हरियो सूचीमा

मुख्य समाचार

काठमाण्डाै – चीनको वुहानबाट सुरु भएको को’रोना भा’इरसको सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ ।यस्तै जापानको योकोहामा ब’न्दरगाहमा पुगेको पानीजहाजमा पनि को’रोनाको सङ्क्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बि’रामी निको भएका छन् र थप अरुमा को’रोना देखिएको छैन ।

जसका कारण नेपाल मात्र हरियो सू’चीमा परेको छ ।को’रोनाका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा को’रोना सङ्क्रमण पुष्टि भएको छ ।सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् ।

७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि नि’को भइसकेको विश्व स्वास्थ्य स’ङ्गठन (ड’ब्ल्यूएचओ) ले जनाएको छ ।को’रोनाको त’थ्याङ्क दिइरहेको व’र्ल्डाेमिटर ले अहिलेसम्म नेपाललाई मात्र हरियो र’ङ्ग लगाएको छ । हरियो र’ङ्गको म’तलब ‘अहिलेसम्म को’रोना सङ्क्रमण देखिएका व्यक्ति नि’को भएकाे र अरु सङ्क्रमित नभएकाे’ उल्लेख गरेको छ ।

यसअघि मकाउ, जिब्राल्टार लगायतका देशलाई पनि सू’चीमा हरियो रङ्गमा राखिए पनि अहिले को’रोना प्र’भावित देशमा नेपाल मात्र नयाँ को’रोना सङ्क्रमित नभेटिएकाे देश भएकाे हाे । को’रोना फै’लिएको १ सय ६२ देशमा अझै पनि कोही न कोही स’ङ्क्रमित भेटिएको वा यसअघि स’ङ्क्रमण भेटिएका व्यक्तिकाे ज्यान गएको भए पनि नेपालमा दोस्रो व्यक्तिमा सङ्क्रमण देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *