कोरोना महामारी – कोरियामा पहिलो पटक डाक्टरको मृत्यु, अन्य १४ लाई संक्रमण

कोरिया समाचार

सोल-थेगु प्रान्तको एक अस्पतालमा कोरोना संक्रमीतहरुको उपचारमा संलग्न एक चिकित्सकको सोही रोगको संक्रमणका कारण मृत्यु भएको स्थानीय प्रशाशन अधिकारीले बताएका छन् ।कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीको ज्यान गएको कोरियाको यो पहिलो घटना हो ।उक्त शहरका स्वास्थ्य अधिकारीका अनुसार ५९ बर्षीय ती डाक्टर थेगु शहरमा फैलिएको कोरोना

Leave a Reply

Your email address will not be published. Required fields are marked *