दक्षिण कोरिया बाट केही सिक्ने हो कि नेपालले पनी ,कसरी समाधान गर्न सकिन्छ भनेर!

कोरिया समाचार

दक्षिण कोरिया र अमेरिका मा काे,राेनाको पहिलो केस जनवरि 20 मा एकै दिन देखिएको थियो।फेब्रुअरि मा पुग्दा अमेरिकाले 426 जनामा test गरेको थियो भने दक्षिण कोरियाले 46 हजार 127 test गरिसकेको थियो।दक्षिण कोरियाका रास्ट्रपति “मुनजे इनले” ले का,राेना बि,रुद्द defender यु,द्दको घो,षणा गरे भने डोनाल्डो ट्रम्प ले “वाक यु,द्दको” सुरुवात गरे।

आजको दिन सम्म आइपुग्दा अमेरिका मा सं,क्रमित संख्या 3 लाख 36673 पुगेको छ भने मृत्यु हुनेको संख्या 9616 नाघिसकेको छ।दक्षिण कोरियामा सं,क्रमित जम्मा 10284 छ भने मृ,त्यु हुनेको संख्या 186 सम्म पुगेको छ। जति सुकै शक्तिशाली रास्ट्रप्रमुख भयपनि यदि उ राज्यको जनता प्रति जिम्मेदारी ठहरिन्छ

भने ऊ इगो भन्दा पनि ground reality मा केन्द्रीत हुन्छ।काे,राेना भा,इरसले न ट्रम्पलाइ चिन्छ,न मुन्जे इनलाइ चिन्छ।तर जसरि मुन्जे इनले काे,राेना भाइरसलाइ चिने। ट्रम्पले त्यसरि चिन्न सकेनन्। आजको दिनमा आइपुग्दा ट्रम्पले आफ्ना जनतालाइ भन्दैछन maintain the social distance ,मुन्जेइन भन्दैछन् try to come back. त्यसकारण अमेरिका र कोरिया बाट नेपालले सिक्नुपर्ने भनेको काे,राेनाको लागि एऊटै बिकल्प Test ,test and again test

यदि हामि टेस्टमा पछि पर्यौ भने हामिले ढोका थुन्दैमा काे,राेनाले ढोका ढक्ढकाऊदैन भन्ने होईन। त्यसकारण काे,राेना टेस्टलाइ as soon as test गर्ने बाताबरण बनाऊ।as fast as community transmission हुन बाट जोगाऊ।हाम्रो जस्तो दुलो माटो भयको रोडमा पानि खन्याएर ,सटरमा सुनपानि छर्के जस्तो किटनाशक छर्केर बिकसित देशका नगरपालिका सफा गरेको देखासिकिमा औषधि र पैसा खेर नफालौ।यो समय साबुन ,सोडा ,स्याम्पु बाड्ने बेला होईन। त्यो रोडमा पोख्ने पैसाले अधिकतम सं,कास्पद ब्याक्तिमा काे,राेना टेस्ट गरौ। उ,पचार गराै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *