नेपाली श्रमिकको चिन्ता लिनु पर्दैन – कतारका प्रधानमन्त्री

मुख्य समाचार

कतार सरकारले कतारमा रहेका नेपाली श्रमिकको बारेमा चिन्ता नलिन आग्रह गरेको छ ।आज नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको टेलिफोन संवादमा कतारका प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुल्लाजीज अल थानीले कोरोनाको संक्रमणका कारण नेपालीलाई कुनै पनि समस्या पर्न नदिने प्रतिबद्धता जनाएका छन् ।कतारमा रहेका नेपालीहरूका बारेमा चिन्ता नलिन प्रधानमन्त्री

https://twitter.com/kpsharmaoli/status/1253301710157541376?s=21
ओलीलाई आग्रह गरेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमा उल्लेख गरेका छन् । फोन संवादको क्रममा नेपालका प्रधानमन्त्री ओलीले समकक्षी थानीलाई कतारमा विभिन्न आरोपमा गिरफ्तार १७ जना नेपालीलाई रिहाई गरेकोमा धन्यवाद पनि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *