आकर्षक उपहार सहित कोरियामा टिकटक स्टार २०२० शुरु, यसरी हुन सकिन्छ सहभागी !

कोरिया समाचार

सौल । आकर्षक उपहार सहित कोरियामा “टिकटक स्टार २०२०” शुरु भएको छ । स्टार स्टुडियोको आयोजना तथा स्टार रेमिटको प्रायोजनामा भैइरहेको टिक टक स्टार २०२० कोरियाबासी नेपालीहरुको आकर्षण देखिएको छ । प्रथम पुरस्कार निकोन कायमेरा (डबल लेन्स) सहित अन्य आकर्षक उपहार सहित आयोजना भएको यो प्रतियोगितामा यसरी भाग लिन सकिन्छ ।

प्रतियोगिताका नियमहरु :
१.सहभागीहरु कोरियामा बसोबास गरेको हुनु पर्नेछ।
२. सहभागीले स्टार रेमिट दर्ता गरेको हुनुपर्नेछ। भने स्टार रेमिटको फेसबुक पेज लाईक र टिक टक अकाउण्ट फलो गरेको हुनुपर्नेछ।
३.आफुले निर्माण गरेको भिडियो मई ३ ,२०२० देखी मई २१,२०२० सम्म स्टारेमिट नेपालको पेजको म्यासेज बक्समा पठाउनु पर्नेछ।

४.पोइन्ट स्टम अनुसार बिजयी घोषणा गरिनेछ । जम्मा १०० पोइन्ट मध्ये स्टार रेमिटबाट कम्तीमा एक पटक पैसा पठाएको प्रतियोगीले १० पोइन्ट,स्टार रेमिटको लोगो वा कुनै संकेत (स्टार रेमिटको फेसबुक पेजबाट लोगो तथा अन्य सामग्रीहरु लिन सकिनेछ।) भएको भिडियो १० पोइन्ट र बाँकी ८० पोइन्ट भिडियोको लाईक ,सेयर र कमेन्टको आधारमा हुनेछ ।
५.कुनै जात,धर्म, सम्प्रदाय ,राजनीतिक दल र कुनै लिङ्ग बिशेषलाई आलोचना गरेको वा उनिहरुको भावनामा आंच आउने किसिमका भिडियोहरु मान्य हुनेछैन । तर सामाजिक कुरिती ,राजनैतीक बेथिती र बिसंतीलाई प्रहार गरेको भिडियो भने मान्य हुनेछ।
६. बिजयी घोषणा लगायत अन्य सबै अधिकार आयोजकमा निहित हुनेछ।

पुरस्कार
१.प्रथम पुरस्कार : निकोन क्यामेरा संगै २ ओटा लेन्स साथमा १ बर्ष सम्म सेवा शुल्क निशुल्क
२ .दित्तीय पुरस्कार :साम्सुङ्ग ग्यालेक्सी ट्य़ाब साथमा १० पटक सेवा शुल्क निशुल्क
३. तित्तीय पुरस्कार : साम्सुङ्ग एक्टिभ वाच (घडी ) साथमा ७ पटक सेवा शुल्क निशुल्क
साथै सहभागी सबैले ३ पटक सेवा शुल्क निशुल्क प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *