दक्षिण कोरिया मा प्रथम हुनेलाई ३२ लाख वोन सहित पबजि प्रतियोगिता हुदै ।

कोरिया समाचार

दक्षिण कोरियामा ठुलो धनराशीको पवजि प्रतियोगिता हुने भएको छ
कोरियामा हुनुहुने सम्पूर्णलाइ अनलाइन गेमिङको दुनियामा स्वागत छ । अव लोटो, प्रोटो होइन, आफ्नो क्षमता देखाएर जित्नुहोस् लाखौको उपहार ..

For Registration Please follow the link below:https://forms.gle/V6UizyZXhDoLv8dq6

फाराम भर्ने अन्तिम मितिः : 25 May 2020 !“भाग्यमा होइन कर्ममा विस्वास गरौँ ।”खेल सम्बन्धि विस्तृत जानकारीका लागि यस पेज (OKATE GAMING) मा टेक्स्ट गर्नुहोला

PUBG TOURNAMENT पुरस्कार विवरणः

विशुद्ध मनोरञ्जनका साथै खेलाडीहरुलाइ प्रोत्साहन स्वरुप पुरस्कारको पनि व्यवस्था गरेका छौ । जुन निम्न प्रकार रहेको छ :प्रथम पुरस्कार : ३२,००,००० (बत्तिस लाख) कोरियन वन ।दोस्रो पुरस्कार: १६,००,००० (सोह्र लाख) कोरियन वन !मुख्य पुरस्कार बाहेक अन्य खेलाडीहरुको मनोबल उच्च बनाउन साथै सान्तवना स्वरुप थप पुरस्कारको व्यवस्था गरेका छौँ, जुन निम्न प्रकार छ :

क) मुख्य पुरस्कार (पहिलो र दोस्रो) बाहेक टप १० मा अटाउनु हुने सबैलाइ १,००,००० (एक लाख) कोरियन वनका दरले प्रदान गरिनेछ । टप १० भन्नाले १ देखि १० भित्र अटाउनु हुने जसमा दुइ मुख्य विजेता बाहेकका बाँकी ८ (आठ) टिमले प्राप्त गर्नुहुनेछ ।

ख) विशेष पुरस्कार अन्र्तगत सबै भन्दा वढी विपक्षी खेलाडीलाइ हराउने यानी TOP KILLER लाइ AIRPOD 2 प्रदान गरिने छ ।ग) लक्की विजेता पुरस्कार अन्र्तगत विजेता टिम वाहेक सहभागी सम्पूर्ण टिमलाइ समावेश गरि अनलाइन लक्की ड्र गरि १ (एक) टिमलाइ ROYAL PASS UPGRADE उपलब्ध गराइनेछ ।

घ) लक्की विजेता पुरस्कार अन्र्तगत सहभागी सम्पूर्ण खेलाडीलाइ समावेश गरि अनलाइन लक्की ड्र गरि २ (दुइ) जनालाइ OKATE GAMING द्वारा संचालन गरिने अर्को प्रतियोगित ”PUBG TOURNAMENT 2.0” मा निशुल्क इन्ट्रिको व्यवस्था गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *