सोल
कोरियामा फेरी एक नेपालीको दुःखद नि’धन खवर प्राप्त भएको छ ।
एक दशक देखी कोरियामा कार्यरत रहदै आएका रुकुम जिल्लाका सिन्जालि थरका एक नेपालीको हृदय घा’तका कारण मृ’त्यु भएको जनाइएको छ ।
३९ वर्षिय सिन्जालि छुङ्छङ्नाम्दो छनान आसान एरियामा बिगत १० बर्ष देखि कार्यरत थिए । उनको आइतवार राती २ बजे मृ’त्यु भएको एनआरएन सचिव मनोज गौतमले जानकारी गराउनुभएको छ ।
उनको पार्थिव शरीरलाइ हाल नजिकैको अस्पतालमा राखिएको छ । कोरियामा फेरी एक नेपालीको दुःखद नि’धनको खवर प्राप्त भएको छ ।
एक दशक देखी कोरियामा कार्यरत रहदै आएका रुकुम जिल्लाका सिन्जालि थरका एक नेपालीको हृदय घातका कारण मृ’त्यु भएको जनाइएको छ ।
३९ वर्षिय सिन्जालि छुङ्छङ्नाम्दो छनान आसान एरियामा बिगत १० बर्ष देखि कार्यरत थिए । उनको आइतवार राती २ बजे मृ’त्यु भएको एनआरएन सचिव मनोज गौतमले जानकारी गराउनुभएको छ । उनको पार्थिव शरीरलाइ हाल नजिकैको अस्पतालमा राखिएको छ ।