कोरिया
रोजगार सम्झौता पत्र:-१.रोजगार दाता र कामदार विचमा रोजगार सम्झौता सम्पन्न भएको पत्र मान्य हुनेछ ।२.रोजगार सम्झौता विषय:
३.रोजगार सम्झौता अवधि:४.रोजगार गर्ने स्थान, रोजगार गर्ने क्षेत्र सम्वन्धि विवरण:५.रोजगार गर्ने समय, आराम गर्ने समय, विदा सम्वन्धि विवरण:६.पारीश्रमिक सम्वन्धी, पारीश्रमिक दिने मिति, तरिका सम्वन्धि विवरण:७.यस बाहेक प्रवासी मजदुर संग समन्वय गरेर निर्धारण गर्न श्रम क्षेत्र आदिको विवरण:
८.तयारी अवधिको रुपमा बढिमा ३ महिना सम्म गर्न सकिनेछ । यो समय कामदारले कोरियामा काम शुरु गरेको दिन बाट गणना गरिने छ । यस अवधिमा न्युनतम पारीश्रमीकको १०५ घटाएर पारीश्रमिक दिन सक्ने व्यावस्था गरिएको छ ।:९.रोजगार सम्झौताको शुरुवात कामदार कोरियामा प्रवेश गरेको दिनबाट शुरु हुनेछ ।
रोजगार सम्झौता पत्र:-१.रोजगार दाता र कामदार विचमा रोजगार सम्झौता सम्पन्न भएको पत्र मान्य हुनेछ ।२.रोजगार सम्झौता विषय:३.रोजगार सम्झौता अवधि:४.रोजगार गर्ने स्थान, रोजगार गर्ने क्षेत्र सम्वन्धि विवरण:५.रोजगार गर्ने समय, आराम गर्ने समय, विदा सम्वन्धि विवरण:६.पारीश्रमिक सम्वन्धी, पारीश्रमिक दिने मिति, तरिका सम्वन्धि विवरण:७.यस बाहेक प्रवासी मजदुर संग समन्वय गरेर निर्धारण गर्न श्रम क्षेत्र आदिको विवरण:
८.तयारी अवधिको रुपमा बढिमा ३ महिना सम्म गर्न सकिनेछ । यो समय कामदारले कोरियामा काम शुरु गरेको दिन बाट गणना गरिने छ । यस अवधिमा न्युनतम पारीश्रमीकको १०५ घटाएर पारीश्रमिक दिन सक्ने व्यावस्था गरिएको छ ।:९.रोजगार सम्झौताको शुरुवात कामदार कोरियामा प्रवेश गरेको दिनबाट शुरु हुनेछ ।
रोजगार सम्झौता गर्दा ध्यान दिनुपर्ने कुराहरु:१.रोजगार सम्झौता पश्चात प्रवासी मजदुरको कारणले रोजगार सम्झौता बदर भएमा उक्त कामदारले १ वर्ष सम्मका लागि रोजगार आबेदन गर्नबाट बन्चित गरिनेछ ।२.रोजगार सम्झौतामा सहमत नभै रोजगार सम्झौता गर्न नचाहेमा १ पटकको लागि मात्र सो अवसर दिने तर २ पटक भन्दा बढि रोजगार सम्झौता गर्न सहमत नभएमा १ वर्ष सम्मका लागि रोजगार आबेदन गर्नबाट बन्चित गरिनेछ ।