सउल
दुर्गेस थापाले पोहोर बिच्चबिच्चमा र अहिले बिच्च बिच्चमा भाग दुइ निकालेपछि फेरि नाच्नुपर्छ छेउछेउमा पनि आइसकेको छ ।
दक्षिण कोरियालाइ कर्मथलो बनाएका सर्जक गायक बिरु कार्कि र बिष्णु पाण्डेले समसामायिक बिषयलाइ समेटेर तिज गित कुनाकुनामा सार्वजनिक गरेका छन् ।
बिरु कार्किको शव्द र लय रहेको गितमा बिरु र बिष्णु पाण्डेको स्वर रहेको छ । गितको सँगित सँयोजन कृष्ण केसीले गरेका हुन् । मुननोन मगरको छायाँकनमा रहेको गितको म्युजिक भिडियोको निर्देशन र सम्पादन पनि बिरु कार्किले गरेका हुन् ।
विदेशमा रहेर पनि लामो समय गित सँगितमा क्रियाशिल साथीहरुले तिजमा चेतनामुलक फरक खालको गित ल्याएर आएको बिरु कार्किले बताए ।
रमाइलो विचविचमा भन्दा पनि कुनाकुनामा नाचेर पनि गर्न सकिने, सरल रुपमा तिज मनाउन पर्छ भन्ने खालको सन्देश गितले समेटेर आएको पनि कार्किको भनाइ छ ।गित भिडियो नमस्ते इन्टरटेन्मेन्टको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो