सउल मेयर पार्कको धन्यबाद,सरि ,गुड वाई लेखेको सुसा’ईड नोट फेला पर्यो।

कोरिया समाचार

सोल

दक्षिण कोरियाको राजधानी सोलका मेयर पार्क वो सुनको सुसा’ईड नोट फेला परेको छ।

शुक्रबार उनको घरकै कार्यालयको डेस्कमा हातले लेखिएको नोट फेला परेको हो।

उक्त नोट उनका निजी सचिव गो हान सक ले हिजो शुक्रबार प्रहरीको रोहवरमा सार्वजनिक गरेका थिय।

नोट मेयरकै परिवारले फेला पारेर प्रहरीलाई बुझाएपछी सार्वजनिक गरिएको थियो।

उनको सुसाईड नोटमा ” म सबै संग क्षमा चाहन्छु,आजसम्म मेरो यो जिवनकालमा साथ र सहयोग गर्नुहुने सम्पुर्णमा धन्यबाद।मेरो अफ्ठ्यारो अवस्था र परिस्थितिमा समेत सदैव साथ दिने मेरो परिवार प्रति कृतज्ञ छु।मेरो मृ’त शरिरको अस्तु बुवाको चिहानमा मिलाईदिनुहोला,सबैलाई गुडवाई!” लेखेर आफ्नो घरको डेस्कमा छोडेका थिय।

हेर्नुहोस उनको सुसा’इड नोट जस्ताको तस्तै।

Leave a Reply

Your email address will not be published.