कोरियामा पूर्व प्रेमिका लाई मा’र्ने ध’म्की दिने एक यूवक जे’ल परे !

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सियोल

दक्षिण कोरियाको सउल केन्द्रिय जिल्ला अदालतले २० बर्षिय एक यूवा लाई आफ्नो पूर्व प्रेमिकालाई मा’र्ने ध’म्की दिएको आरोपमा १० महिना जे’ल स’जाय सुनाएको छ।

सयौँ म्यासेज तथा ईमेल मार्फत आफ्नो पूर्व प्रेमिकालाई मा’र्ने ध’म्की दिने उक्त यूवकलाई विहिबार अदालतले यो स’जाय फैसला सुनाएको हो।

सउल अदालतका अनुसार उक्त व्याक्तीले प्रेमिका लगायत प्रेमिका को वुवालाई समेत बारम्बार मा’र्ने तथा हिँ’सात्मक म्यासेज पठाउने गरेको कारण स’जाय सुनाईएको हो।

उनले गत बर्ष को जनवरी देखी अगस्टसम्म मा करिव ५०० हिँ’सात्मक म्यासेज गरेका थिय।

उनले म्यासेजमा भनेका थिय ” म तिमीलाई मा’र्छु र तिम्रो बुवालाई समेत मा’र्नेछु।”साथै उनले एक पुरुषले महिलालाई कु’टेको फोटो पनि पठाउने गरेका थिय।

सामाजिक सन्जालमा पिडित महिलाको सम्पर्क नम्बर समेत पोस्ट गरेका कारण यूवतीले बारम्बार आफ्नो सम्पर्क नम्बर परिवर्तन गरेको बताएकी छन।

बारम्बार आउने ध’म्कीका कारण यूवतीले आफु डि’प्रेशनमा परेको बताएकी थिईन।

पि’डक यूवकलाई साईबर अ’पराध सम्बन्धी कसुरमा सउल जिल्ला अदालतल १० महिनाको जे’ल स’जाय सुनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *