१४९ यात्रु र चालक दलका आठ सदस्य रहेको इथियोपियन एयरलाइन्सको विमान उडेको केहीबरेमै दुर्घटनाग्रस्त

मुख्य समाचार

काठमाडौं । केन्या जाँदै गरेको इथियोपियन एयरलाइन्सको विमान उडेको केहीबेरमै दुर्घटनामा परेको छ । १४९ यात्रु र ८ चालक दलका सदस्य रहेको सो विमान इथियोपियाको राजधानी आडिस आबुबाबाट उडेको केहीबेरमा नै दुर्घटनाग्रस्त भएको हो ।

इथियोपियाका प्रधानमन्त्रीले ट्वीट गर्दै विमान दुर्घटनाको पुष्टि गरेपनि दुर्घटना स्थल र मानवीय क्षतिबारे थाहा हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *