कोरियामा बन्यो भाग्य लेख्ने मसी ( भिडियो सहित )

कोरिया गतिबिधी

गुरुदत्त न्यौपाने /सियोल

नेपाल देखि नै सांगीतिक क्षेत्रमा सक्रिय रहेर रोजगारीको शिलशिलामा युएई पुगेर पनि उतिकै लाग्नु भएका गायक मिलन बोम्जनको “भाग्य लेख्ने मसी.” कोरियाबाट मिरर लाईट प्रोडक्सन नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

हाल ओमनमा कार्यरत मुना बान्तवाको शब्द शंकलनमा तयार पारीएको म्युजिक भिडियोमा गायक मिलन बोम्जनको स्वर तथा म्युजिक दिवेश राईको रहेको छ।

म्युजिक भिडियो दक्षिण कोरियाको राजधानी आसपासका सुन्दर ठाउँहरुमा छायाङ्कन गरिएको छ।

भिडियोमा कोरियाका चर्चित अनुहारहरु सुरज तामाङ,शोभा थापा लगायत होम रोका ले अभिनय गर्नु भएको छ भने देवेन्द्र पुन मगरले निर्देशन,सम्पादन तथा क्यामेरा मा साथ दिनुभएको छ।

पुरा भिडियो हेर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *