चीनले २०२० मा कृत्रिम चन्द्र्मा प्रक्षेपण गर्ने

मुख्य समाचार

बेइजिङ-एक चिनियाँ सहरले २०२० मा पृथ्वीको कक्षमा कृतिम चन्द्रमा पठाउने भएको छ । कृ्ित्रम चन्द्रमाको प्रकासबाट सडक बत्ती विस्थापित गर्नका आवश्यक उर्जाका लागि यो कृत्रिम चन्द्रमा प्रक्षेपण गर्न लागिएको हो । यो योजना सफल हुन्छ वा हुदैन अहिलेनै भन्न नसकिए पनि योजनालाई आश्चर्यजनक मानिएको छ ।

पृथ्वी र हाम्रो पुरानो चन्द्रमाको आधा दुरीमा कक्षमा राखिएसँगै यसले सागरमा अभद्र व्यवहार देखाउन सक्छ । वास्तविक विश्वमा प्राकृतिक चन्द्रमाले ज्वार भाटा सिर्जनाका लागि सहयोग गर्दै आएको छ । त्यसैले नयाँ चन्द्रमाले यो असरलाई बढाउन सक्छ । यसले समुद्रमा ठूलो ज्वार भाटा निकाल्ने र यो ६ गुणा बढी हुन सक्छ । यसले तटिय क्षेत्रमा क्षयीकरण ल्याउन सक्छ र न्यूयोर्क, सिंगापुर लन्डन लगायकमा विश्वका ठूला सहरहरुमा बाढी ल्याउन सक्छ ।
तर पृथ्वीमा सबै किसिमका बिनासको अवस्था पनि नआनउ सक्छ । पृथ्वीको संयुक्त तान्ने अवस्था र प्राकृतिक चन्द्रमाले दोस्रो चन्द्रमालाई समेत तान्न सक्छ । यसले व्यापक ठूलो गुरुत्वकर्षण गतिविधि पनि ल्याउन सक्छ । यसले दोस्रो चन्द्रमामा रातो तातो लाभाको बाढी ल्याउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *