उत्तर कोरियाले बनाएका ह ‘तियार ले प्रतिघन्टा २ लाख दक्षिण कोरियालीको ज्या’न लिन सक्ने !

कोरिया समाचार

सोल

उत्तर कोरियाली हति’यार हरु यदि दक्षिण कोरिया विरु’द्द प्रयोग गरिएमा एक घण्टामा २ लाख दक्षिण कोरियाली नागरिकको ज्या’न जाने अमेरिकी थिङ्क ट्याङ्कले जनाएको छ ।

हाल उत्तर कोरियाले ६ हजार बढी त्यस्ता मि’ साईल हरु दक्षिण कोरियाको घना वस्ती भएका क्षेत्रहरुमा राखेको बताउदै तिनले लाखौं कोरियाली नागरिकको ज्या’न केमिकल अथवा न्युक्लियर हति’यार प्रयोग नगरि नै लिन सक्ने खतरा औंल्याएका छन् ।

यदि ५,७०० त्यस्ता मिसा’ईलहरु डिमिलिटराईज क्षेत्र वरपरबाट दक्षिणमा प्र’हार गरिएमा अमेरिकी सैनिकको दक्षिण कोरियाली हेडक्वार्टर लगायतका घना वस्ति रहेका क्षेत्रसम्म सहजै पुग्ने मध्यम तथा लामो दुरीका मि’साईलहरु उत्तर सँग रहेको बताउदै ति हति’यार ले एक हमलामा धेरै मानिसहरुको ज्या’न लिने बताइएको हो ।

यदि डिमिलिटराइज क्षेत्र वरपर मात्र ति ह’तियार हरुको प्रयोग गरि हम’ला गरिएमा एक मिनेटमा ४५०० जना मानिसको ज्या ‘ न जान सक्ने थिङ्क ट्याङ्कले जनाएको छ ।

उक्त संस्थाले दक्षिण कोरिया तथा अमेरिकालाई उत्तर कोरियालाइ उत्तेजित बनाउने किसिमका कार्यहरु नगराई संयमित तरिकाले उ सँग भएका ह’तियार निशश्त्रीकरण गर्न सल्लाह समेत दिएको छ ।

भड्किलो व्यवाहारले धेरै नागरिकको ज्या’न जान सक्ने भन्दै संयमित तरिकाले उत्तर कोरियालाई शान्ति प्रकृयामा ल्याउन उसले सल्लाह समेत दिएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *