सोमबार दक्षिण कोरियामा थपिए २८ जना कोरोना संक्रमित

कोरिया समाचार

सोल

दक्षिण कोरियामा सोमबार २८ जना नयाँ कोरोनाभाइरसका संक्रमित थपिएको कोरियन रोग नियन्त्रण र रोकथाम केन्द्र ( केसीडीसी ) जनाएको छ ।

यो संगै कोरियामा कोरोना संक्रमितको संख्या १४,६२६ पुगेको छ । आजै कोरोनालाई जितेर १६ जना डिस्चार्ज भएका छन् ।

योसंगै डिस्चार्ज हुनेको संख्या १३,६५८ रहेको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०५ जना छन् ।

Leave a Reply

Your email address will not be published.