कोरियामा कोरोना सङ्क्रमणले महामारीको रुप लिदै,आजमात्रै ३२४ सङ्क्रमण पुस्टी !

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सोल

कोरियामा कोरोना भाईरस बाट आज सङ्क्रमित ३२४ जना सङ्गै जम्मा सङ्क्रमितको सङ्ख्या १६,६७० पुग्यो।

पछिल्लो २४ घन्टा यता २ जनाको मृत्यु भएको छ।अहिले सम्म कोरोनाको कारण कोरियामा ३०९ जनाको मृ’ त्यु !

आज ५७ जना सङ्क्रमित पुर्ण निको भएर डिस्जार्च भएसंगै जम्मा निको हुनेको सङ्ख्या १४,१२० जना।

To be updated

Leave a Reply

Your email address will not be published. Required fields are marked *