गुरुदत्त न्यौपाने/सियोल
कोरियामा हानपास रेमिट्यान्स नेपालले हानपास साईन अप ईभेन्ट मार्फत हानपास दर्ता गर्नुस फ्रि मा अचार खानुस ईभेन्ट ल्याएको छ।
हानपास रेमिट्यान्स ले एभरेस्ट करी वर्ल्ड संगको सहकार्यमा नयाँ हानपास खाता रजिस्टर गरे बापत निशुल्क अचार पाउने ब्यबस्था मिलाएको छ।
नयाँ हानपास अकाउन्ट खोले बापत एक बट्टा मुलाको अचार तथा आफ्ना साथीलाई ईन्भाईट गरेमा एकबट्टा चिकन अचार निशुल्क पाउने व्यवस्था गरिएको हानपास म्यानेजर केपी चौलागाई ले बताए।
ईभेन्ट सम्बन्धी विस्तृत विवरण तल हेर्नुहोस।
Hanpass Signup Event:Hanpass Remittance मा यो हप्ता Signup गरेर नेपाली स्वाद को अचार उपहार पाऊनुहोस।
नियम हरू
Hanpass नयाँ दर्ता को लागी मात्र यो नियम लागू हुने छ ।Signup Complete गरेर हामीलाई sms वा कल बाट आफ्नो ठेगाना पठाऊनू पर्ने छ ।यदी Signup Complete गर्नु भयो भने 1 बट्टा मुलको हाम्रो अचार प्राप्त गर्न सक्नु हुने छ ।
यदी आफू पनि signup गरेर साथी को पनि Signup गर्दा partner Code मा तपाई को मोबाइल नंबर राखेर गर्नू भयो भने तपाई ले Chicken को अचार तथा साथी ले मुलाको अचार प्राप्त गर्न सक्नु हुने छ ।
Signup मा कुनै पनि समस्या भएमा हामीले सहयोग गर्ने छौ ।यो योजना sep 7 बाट Sep 13 सम्म मात्र हुने छ ।
Download को लागी
https://bit.ly/3ftU7H2
ग्राहक सेवा सम्पर्क: 02-3409-1126