सिओल
“दक्षिण कोरियामा पहिलोपटक नेपालि पुस्तकालय खोलिने”
बिसुद्द सेवा मुलक उद्य्श्यले खुलेको संस्था ‘सनातन साहित्य संगीत साधना’ को सहकार्यमा आन्सानमा पुस्तकालय खोल्न लागिएको होㅣ
यो पुस्तकालय जो कोहिले निसुल्क अध्यन गर्न सक्नेगरी कोरियाको महान चाड सल्नाल् देखीनै संचालनमा ल्याउने तयारि भैरहेकोछ ㅣ
तत्कालै प्रयाप्त मात्रामा नेपालदेखि पुस्तकहरु मगाउन केहि कठिनाइ देखिएको हुदा हालको निम्ति कोरियामा हामि संग भएको पुस्तक हरुले पनि कामचालाउदै गर्नुपर्ने भयकोले कृपया यस पबित्र कार्यमा आफुसंग भएको पुस्तक संकलन गरेर पुस्तकालयलाइ सहयोग गर्नहुन तपाई सम्पूर्ण मा हार्दिक अनुरोध गर्दछौㅣ
पुस्तक संकलन गर्ने स्थान :- 경기도 안산시 단원구 중앙대로 453, 3층 सम्पर्क न. 010-2388-2997 ( Shyam Khadka)
नोट :- पुस्तकहरु पठायपछी थेकपे गर्दाको फोटो र हजुरले पठाउनु भएको पुस्तकको नाम कमेन्ट मा राख्दिनु भए सहयोगीहरुको नामावली पुस्तकालयमा राख्न सजिलो हुनेथियोㅣ पुस्तकभित्रै पनि नाम लेख्न सक्नुहुनेछㅣ धन्यबाद !स्याम खडका