ड’ल अनुभव गर्न मिल्ने क्याफेको बि’रो ध हुँदै कोरियामा

कोरिया समाचार

सिओल

दक्षिण कोरियाभरका व’यस्क विध्यार्थीका अभिभावकहरुबाट आफ्नो क्षेत्रमा ड’ल’ अनुभ’व गर्न मिल्ने क्या’फे तथा पसलहरु खुलेकोमा ति’ब्र अ स’न्तुष्टि जनाउँदै वि’रो ध गरिरहेका छन।

गत बर्षको जुन महिनामा कोरियाको स’र्वोच्च अ’दालतले यस्ता ड’ल मानिसको जीवनमा आवश्यक भएको भन्दै यसको ब्यापारलाई का’नूनी मा न्यता दिएसँगै कोरियामा अहिले ब्यापार फ’स्टाउँदो छ। कोरियाका केहि शहरहरुमा त स्टो रमै यस्ता स माग्रीको अ’नुभव गर्न समेत मिल्ने सुविधा दिइएको छ।

तर ब’य स्क विध्यार्थीका अभिभावकहरु भने यस्तो व्यवसायको वि’रो धमा लागेका छन। उनिहरुले यसलाई अम’र्या दि त भनेका छन।राजधानी सउलबाट ५० किलोमिटर दक्षिणमा रहेको योङ्गी न शहरमा एक ब्यापारीले यस्तै अ’नुभव लिन मिल्ने स्टोर गत शनिवार खोलेका थिए। तर ति’ब्र बि’रो ध भएपछि ३ दिन सन्चालन भएपछि स्टोर ब’न्द हुन पुग्यो।

त्यस ठाउँमा स्टोर खुल्ने वित्तिकै एक व्यक्तिले योङ्गी न सिटी हलको वेवसाइटमा गएर एक अन’लाईन वि’रोध पेटि;नसन सुरु गरेका थिए। यस्ता व्यवसायले समाजमा न का’रात्मक अ’सर पार्ने भन्दै उनले यो व्यवसाय ब’न्द गर्न मा’ग गर्दै अभि’यान चलाए। यो स्टोरको ५०० मिटर छेउछाउमा ३ वटा इलिमेन्ट्री स्कुल, २ वटा मिडल स्कुल तथा एउटा हाइ स्कुल रहेका थिए। यो स्टोर योङ्गिनको मुख्य सडकमा रहेका एक सपिङ सेन्टरको दोश्रो तल्लामा खुलेको थियो।

त्यसैगरी योङ्गिनका अधिकां’स नागरिकले अन’लाईन प्ला’टफर्ममा पनि यसको वि’रुध्दमा अभि’यान चलाएपछी त्यहाँको स्थानिय सरकारले बा’ध्य भएर स्टोर ब’न्द गरायो। त्यस अभियानमा करिब ३६ हजार ६ सय १८ जनाले वि’रोधमा हस्ताक्षर गरेका थिए। स्थानियबाट ति’ब्र वि’रोध भएपछि ति व्यपारीले स्टोर नै ब’न्द गरे।

आफूले ४ करोड वन खर्च गरेर व्यवसाय सुरु गरेको ति ब्यापारीले बताए। कानू’नी रुपमा बै’ध भएकाले आफूले यस्तो व्यवसाय गरेको उनले भने। त्यहाँको नगर सरकारले भनेको छ यो व्यवसाय का’नूनी रुपमा बै’ध भएतापनि अन्य व्यवसाय जस्तो सजिलै सन्चालन गर्न सकिने खालको नभएको र यस्ता व्यवसाय सुरु गर्नुअघि विचार पु’र्याउनुपर्ने बताएको छ।ईपिएस साथीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *