आजसम्म कतिले ल’गाए कोरियामा को’रोनाको खो’प?

कोरिया समाचार

सिओल

दक्षिण कोरियाले अहिलेसम्म करिब २० लाख मानिसलाई को’रोना बि’रुध्दको खो’प ल’गाएको छ। आउँदा दिनमा अ’झ छिटो र धेरैलाई खो’प लगा’उने गरि कोरियाले यो’जना बनाइरहेको छ।

कोरियामा अहिलेसम्म १९ लाख ३ हजार ७ सय ६७ जनाले खो’पको पहिलो डो’ज पाइसकेका छन। गत फेब्रुअरी २६ तारिखबाट कोरियामा खो’प अ’भियान सुरु भएको थियो।

अहिलेसम्म खो’प पाउनेहरुको संख्या कोरियाको कुल जनसंख्याको ३.६६ प्रतिशत हुन आउँदछ। कोरियामा अहिले कुल ५ करोड २० लाख जनसंख्या रहेको छ। अहिलेसम्म ६० हजार ६ सय २२ जनाले खो’पको दुबै डो’ज पाइसकेका छन।

खो’प पाउनेहरुमध्ये ११ लाख ४१ हजार १ सय ५४ जनाले ब्रिटिस स्वेडिस कम्पनी एष्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले बनाएको खो’प ल’गाएका हुन। त्यसैगरी ७ लाख ६२ हजार ६ सय १३ जनाले भने अमेरिकन कम्पनी फाइजरले बनाएको खो’प लगाएका हुन।

एष्ट्राजेनेका कम्पनीको खो’प लगाउनेहरुमा हे’ल्थ के’यर से’न्टरमा काम गर्ने कामदा’रहरु तथा दी’र्घरो’गीहरु रहेका छन भने फाइजरको खो’प लगाउनेहरुमा अ’धिकांस डा’क्टर, न’र्स तथा अरु को’रोना रो’कथाममा ख’टिएका स्वा’स्थकर्मीहरु रहेका छन। ७५ बर्ष भन्दा बढि उमेर हुनेहरुले पनि फाइजर कम्पनीको खो’प ल’गाएका छन।

कोरिया रो’ग नि’य’न्त्रण तथा रो’क’थाम ए’जेन्सीका अनुसार अहिले दैनिक करिब १ लाख ३० हजार जनालाई खो’प लगाइएको छ। खो’प अ’भियान सुरु भएको पहिलो हप्तामा औषतमा करिब १८ हजार जनालाई खो’प लगाइएको थियो।

कोरियाले यो महिनाको अन्तिमसम्म अरु ३० लाख जनालाई खो’प लगाइसक्ने लक्ष राखेको छ भने जुन महिनाको अ’न्त्यसम्ममा १ करोड २० लाख जनालाई खो’प दिइसक्ने लक्ष छ।

खो’प निर्माता कम्पनीहरुबाट खो’प आउन केहि ढि’लाई भएपछी कोरियाको खो’प तालिकामा केहि दबा’ब परेको देखिन्छ। कोरियाले यसअघि ७ करोड ९० लाख मानिसलाई पुग्ने खो’प आफूले अ’र्डर गरिसकेको जानकारी दिएको थियो। अहिले फाइजर र एष्ट्राजेनेका कम्पनीसँग मात्र खो’प डेलि’भरीको मिती नि’र्धारण भएको छ।

Eps sathi

Leave a Reply

Your email address will not be published. Required fields are marked *