रक्सी खाएर गाडी चलाउनेको अटो ड्राईभिङ्ग लक हुने सिस्टम ल्याउदै दक्षिण कोरिया !

कोरिया समाचार

सिओल

दक्षिण कोरियाले मा’दक पदा’र्थ से’वन गरी गाडी चलाउनेहरु बढेसँगै नयाँ सि’स्टमको विकास गरेको छ। कोरियन प्रह’रीले मा’दक प’दार्थ से’वन गरि विगतमा गाडी चलाएको भेटिएकाहरुको गाडीमा अटो’मेटिक ड्राइभिङ ल’क हुने सि’स्टम लागू गर्ने भएको हो।

यस्तो सि’स्टममा यदि जाँ’ड खाएर ड्राइभिङ सिटमा बसेमा गाडी ल’क हुनेछ। ल’क भएपछि गाडि चलाउन सकिने छैन। मा’दक प’दार्थ से’वन गरे नगरेको पहि’चान गर्न सक्ने सिस्टम उक्त गाडीमा ज’डान गरिनेछ।

“कोरियन प्रह’रीले ट्रा’फिक अधिकारीहरुसँग सहकार्य गरि रिसर्च प्रोजेक्ट सन्चालन गर्न लागेका छन। यसले मा’दक पदा’र्थ सेव’न गरी गाडी चलाउनेहरुको ट्राक रे’कर्ड हेरी उनिहरुको गाडिमा अ’टोमेटिक ड्रा’इभिङ ल’क हुने सिस्टम ज’डान गरिनेछ।” प्र’हरी अधि’कारीले बताएका छन।

कोरियाको राष्ट्रिय प्र’हरी ए’जेन्सीले अहिलेको सत्ताधा’री डेमोक्रेटिक पार्टिसँग सहकार्य गरदै नयाँ नि’यम पास गर्नका लागि प्रस्ताव पेश गरेको छ। यो नि’यममा मा’दक प’दार्थ से’वन गरी गाडी चलाउनेहरुको गाडीमा उनिहरुले मा’दक प’दार्थ से’वन गरे नगरेको पहिचान गरी स्वचालित रुपमा गाडीको ड्राइभिङ ल’क गर्ने सिस्टम जडान गर्न पाउने गरिन नयाँ नि’यम प्रस्ताव गरिएको छ।

त्यसैगरी पारित गर्नका लागि प्र’स्ताव गरिएको नयाँ निय’ममा विगतमा मा’दक प’दार्थ से’वन गरि पटक पटक गाडी चलाएको रे’र्डका आधारमा उनिहरुका लागि यस्तो अटो’मेटिक ड्राइभिङ ल’क सि’स्टम भएका गाडी मात्रै चलाउने पाउने खालको छुट्टै लाइसेन्स दिन मिल्ने व्यव’स्था गरिएको छ।

नि’यम पाल’ना नगरी लगातार जाँ’ड खाएर गाडी चलाउनेहरुलाई का’रबाही क’डा गर्दा समेत यस्ता घ’टनामा कमि नआएपछि नयाँ सि’स्टमको विकास गरिएको बताइएको छ।

कोरियन प्र’हरीले नयाँ नि’यम संसदबाट पास गर्नका लागि यो बर्ष पेश गर्दैछ भने सन २०२३ बाट यो सि’स्टम लागू गर्ने गरि तयारी गरिएको छ। यस्तो सि’स्टम लागू गरिएपछि यस्ता घ’टना ९० प्रतिशतभन्दा बढिले कमि आउने राष्ट्रिय एन्टि क’रप्सन तथा नागरिक अधि’कार कमि’सनले आँकलन गरेको छ।

Eps sathi

Leave a Reply

Your email address will not be published. Required fields are marked *