सिओल
दक्षिण कोरियाले को’रोना वि’रुध्दको खो’पको पहिलो मात्रा लगाएकाहरु समेतले पनि जुलाईबाट घरबाट बाहिर नि’स्किँदा माक्स अ’निवार्य रुपमा नलगाए पनि हुने घो’षणा बुधबार गरेको छ।
मानिसहरुलाई खो’प लगाउनका लागि आ’कर्षित गर्ने उदेश्यले यस्तो नि’र्णय गरिएको कोरियाले बताएको छ। जुलाईबाट घरबाहिर निस्किँदा मा’स्क नलगाए पनि हुनेहरुमा खो’पको पूर्ण डो’ज लिएका तथा एक डो’ज लिएका दुबै पर्दछन।
त्यसैगरी खो’प लगाएकाहरुलाई अन्य कुराहरुमा पनि खु’कुलो र सहु’लियत दिइने भएको छ। कोरियाले खो’प लगाएकाहरुको परिवारका सदस्यहरुबिच हुने भे’टघाटलाई पनि अनु’मति दिने योजना बनाएको छ। परिवारका सबै सदस्यले खो’प लगाएको अवस्थामा उनिहरुलाई भेट’घाट गर्न छुट दिइने छ।
दक्षिण कोरियाले गत फेब्रुअरी महिनाबाट खो’प अ’भियान सुरु गरेको थियो। कोरियामा अहिले लगाइरहेका खो’पहरुको २ डोज लगाउनुपर्दछ। कोरियाले नोभेम्बर महिनाभित्र अधिकाँसलाई खो’प लगाइसक्ने लक्ष राखेको छ। जुलाई महिनाबाट खो’पको एक मात्रा लगाएकाहरु पनि बिना मास्क घरबाहिर जान सक्नेछन।
त्यसैगरी खो’पको पूर्ण डो’ज लगाइसकेकाहरु भने भे’ला तथा ज’मघट हुन समेत छुट दिइनेछ। पूर्ण खो’प लगाएकाहरुलाई रे’ष्टुरेन्ट तथा बा’रमा समेत जान रो’क लगाइनेछैन।
दक्षिण कोरियाका प्रधानमन्त्री किम बो क्युमले भनेका छन स्वा’स्थ अधिकारीहरुले सरकारको को’रोना बि’रुध्दको का’र्यक्रम सेप्टेम्बरको अन्तिमतिर पूर्ण रुपमा फेर्नेछन। त्यतिबेला सम्म कोरियामा ७० प्रतिशत मानिसले न्युनतम एक डो’ज खोप लगाइसकेका हुनेछन।
अधिकाँसले खो’प पाईसकेपछि मानिसहरुको ज’मघट तथा का’र्यक्रमहरुमा पनि केहि खु’कुलो पारिनेछ। प्रधानमन्त्रीले जानकारी दिएका छन।
Eps sathi बाट