दक्षिण कोरियामा को’रोनाको चौथो वेभ : २४ घन्टामा अहिलेसम्मकै धेरै सं’क्रमित

कोरिया समाचार

दक्षिण कोरियामा को’रोनाको चौथो वेभ : २४ घन्टामा अहिलेसम्मकै धेरै सं’क्रमित

सोल : कोभिड १९ को चौथो वेभ देखिएको दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा धेरै सं’क्रमित भेटिएका छन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घन्टाको तथ्यांक हेर्दा कोभिड १९ का सं’क्रमितहरु अहिलेसम्मकै सबैभन्दा धेरै भेटिएका हुन् ।

प्राप्त समाचार अनुसार पछिल्लो समयमा राजधानी सोल महानगरपालिका क्षेत्रमा सबैभन्दा धेरै सं’क्रमित पाइएको छ ।गत २४ घन्टायता मात्रै १७ सय ८४ जना को’भिडका सं’क्रमित भेटिएका हुन् । गत ६ महिनापछि एकै पटक यतिधेरै संख्यामा सं’क्रमित भेटिएको जानकारी दिइएको छ ।

दक्षिण कोरिया को’भिड सं’क्रमणको चौथो वेभमा प्रवेश गरेको छ । सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने कार्यमा पनि कडाई गरेको छ ।

अहिलेसम्म सं’क्रमित संख्या १ लाख ८२ हजार ७२२ जना पुगेको छ । अघिल्ला ३ हप्ताको तुलनामा हाल सं’क्रमितहरु ५६ प्रतिशतले बढेका छन् ।

मंगलबार देखिएका सं’क्रमतिहरुमा आधाभन्दा बढी राजधानी सोलकै रहेका छन् । पछिल्लो समयमा सं’क्रमित संख्या बढ्दै गएपछि खोप अ’भियानलाई थप ती’व्र बनाइएको सरकारले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *