श’ल्यक्रिया को क्रममा आफ्नो बिरा’मी कुकुर म’रेपछी कोरियामा एक व्याक्तीले भेटनरी डाक्टरलाई कैँ’ची प्रहा’र गरे !

कोरिया समाचार

सिओल

दक्षिण कोरियामा पशु अस्पतालमा उपचारार्थ आफ्नो कुकुर श’ल्यक्रिया का क्रममा म’रेपछी एक कोरियनले पशु डाक्टर तथा अस्पताल निर्देशकलाई कैँ’ची प्रहा’र गरेका छन।

५० बर्षिय कोरियन नागरीक आफ्नो कुकुर बिरा’मी भएपछी उपचार गर्नको लागी पशु चिकित्सालय लगेका थिय।त्यसै क्रममा कुकुर को मृ’त्यु भएपछी उनले डाक्टर तथा अस्पताल निर्देशकलाई प्रहा’र गरेको सिओल एन्छन प्रहरीलाई उदृध गर्दै कोरिया टाईम्स ले समाचार प्रकाशित गरेको छ।

अहिले प्रहरी घटनाको वास्तविकताको प्रारम्भिक अनुसन्धानमा रहेको एन्छन प्रहरी कार्यालय ले जनाएको छ।प्रहरीका अनुसार श’ल्यक्रिया का क्रममा आफ्नो कुकुरको मृ’त्यु भएपछी क्रोधि’त भएर उक्त व्याक्तिले मंगलबार साँझ साढे पाँचबजे भेटनरी डाक्टरको हातमा श’ल्यक्रिया गर्ने कैचीले प्र’हार गरेका थिय।

डाक्टरलाई प्रहा’र गरे लगत्तै बाहिर गएर र’क्सी पिएर पुन: ३० मिनेटपछी आएर अस्पताल निर्देशकलाई सोजुको बोतलले टाउ’कोमा हानेका थिय।

प्रहा’र पश्चात सामान्य घाई’ते बनेका दुबैलाई नजिकको अस्पतालमा उपचारका लागी लगिएको थियो।

एक प्रहरी अधिकारीका अनुसार अनुसन्धान गरेर पक्रा’उ पुर्जी लिने नलिने निर्णय गरिने बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *