गूगललाई १७ करोड ७० लाख डलर जरिवाना तिराउँदै दक्षिण कोरिया
सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको बजार प्रतिस्पर्धाको नियमन गर्ने निकायले अमेरिकी सर्च इञ्जिन कम्पनी गूगललाई १७ करोड ७० लाख डलर जरिवाना तिराउने भएको छ ।
सामसङ लगायतका स्मार्टफोन निर्माताहरुलाई अन्य अपरेटिङ सिष्टम प्रयोग गर्नबाट जानीजानी रोक लगाएको भन्दै नियामकले उक्त कम्पनीलाई सो जरिवाना तिराउन लागेको हो ।
यो दक्षिण कोरियाले कुनै पनि कम्पनीलाई प्रतिस्पर्धा सम्बन्धी नियम तोडेको आरोपमा तिराएको अहिलेसम्मकै ठूलो जरिवाना हुनेछ । कम्पनीले जरिवाना विरुद्ध कानूनी लडाई लड्ने बताएको छ ।कोरियाली अधिकारीहरुले कम्पनीको सफ्टवेयर नीतिले हार्डवेयर पाटर्नर र उपभोक्ताहरुलाई भएको लाभलाई वेवास्ता गरेको आरोप गूगलले लगाएको छ । एजेन्सी
यो पनि हेर्नुहोस्,,,दक्षिण काेरियाकाे सपना अनि त्यहाँको यस्तो यथार्थ पी’डा !काठमाडौ : साहारा श्रेष्ठ : दक्षिण काेरिया जाने र पैसा कमाउने नेपालीकाे मात्रै हाेइन भाषा परिक्षा पास गरेर जान पाउने अन्य १६ देशका मानिसहरुकाे सपना हुने गर्छ ।
कडा मेहनत गरेपछि नेपाली एक लाख पचास देखि तीन लाख सम्म कमाइ हुने दक्षिण काेरियामा प्रवासी मज’दुरका पी’डा भने खपि’नसक्नु हुन्छन् ।दक्षिण काेरियामा कार्यरत प्रवासी मज’दुरहरुलाई त्यहाँका साहुहरुले काममा देखाउने निर्द’यी व्यवहारले धेरै प्रवासी मज’दुरहरु डि’प्रेशनकाे सि’कार ,आ’त्मा ह’त्याको बाटो ,मानसिक त’नाव आदि कारणले जिन्दगी नै ब’र्बादमा पार्छन् ।
काेरियनहरुलाई चाहिएको मात्रै काम हाे,जहाँकाे जाे म’जदुर भएपनि उसले कम्पनीमा हाे भने मेसिन सँगै जाे’तिएर काम गराेस,यदि कृषि फार्ममा हाे भने च’र्को ग’र्मी र जाडाेमा जाे’तिएर काम गराेस उनीहरूकाे चाहना यति मात्रै हाे ।काेरियनहरुलाइ भाषा भिसा पनि आवश्यक हुदैन,मात्रै काम हेर्छन् ।इपिएस भाषा परिक्षामा के के नै जस्तो गरि प्रक्रिया पुरा गराइन्छ तर काेरिया त्यसको केही काम नै हुदैनन् ।भाषा नजानेका र भिसा नभएका विदेशीलाई पनि काेरियनले कम्पनी तथा अन्य ठाउँमा काम लगाउछन ।
काममा अलिकति तलमाथि ,ढिला’सुस्ती भए काेरिएनहरु उत्तर काेरियाका आ’न’विक ब’म जस्तै गरि पड्क’न्छ,गालिका वर्षा,सेक्या,खे से’क्या मु’टु चु’ड्ने गा’ली,धक’डप’कड ।प्रवासी मजदुरले भाषा बुझाेस नबुझाेस एकाेहाेराे काेरियनमै सरर बगेर मजदु’रलाई पा’गल बनाउने काेरियन साहु,तथा उसका कर्मचा’रीहरु ९८% प्रतिशत यस्तै हुन्छन् ।
लाग्छ संसारका सबैभन्दा बढि रिसाउने मान्छे काेरियनहरु हुन ,संसारमा मज’दुरहरुलाई हेप्ने र पेल्ने काेरियनहरु हुन ।तर कम्पनीमा कामकाे बेला मात्रै यिनिहरु यसरी राक्षस हुदा रहेछन् ,काम सकिएपछि काेठा जादा गेटमा उभिएर आन्या’ङहासियाे भनेर मज’दुर ढाेक्ने ,स’न्चाे विस’न्चाे साेध्ने ,खाना खाइस भनेर अलिकति माया देखाउने काेरियनहरु पनि ए’काध ठाउँमा भेटिदा रहेछन् ।
तर काेरिया बसाइमा अत्यधिक काेरियनहरु निर्द’यी नै भेटिए ,ठ’गहरु भेटिए ,श्रम’शाेषकहरु भेटिए ,तलब कटाैति गर्नेहरु भेटिए ।यिनको चरित्र र व्यवहार देखेर लाग्थ्यो नेपालमा कुनै जाे काेहि काेरियन भेटिए त्यसलाई पनि म यस्तै व्यवहार गर्छु ।नेपाल फर्केपछि एकदिन विश्वका धेरै देश घुमिरहेका अभि’यान्ता काेरियन नागरिक यमाे भेटिए ।काेरिया बाट फर्केपछि भेटिएका पहिलो काेरियन नागरिक यमाेलाई जानिनजानि काेरियनमा कनिकुथि कुरा गरे ।हाम्रो देश कस्तो लाग्यो भनेर प्रश्न गर्दा उसले नेपाल र नेपालीको धेरै तारिफ गर्दै धेरै प्रसंसा गरे ।
यहि क्रममा मैले उनको देश काेरियाकाे बारेमा मज्जाले भन्ने माैका पाए ,तिम्रो देशका धेरै मानिसले विदेशीहरुलाई काम गर्नैकै लागि जन्मेको मान्छाै,मज’दुरलाई अत्यन्तै तल्लो स्तरकाे व्यवहार गर्छाैं ,मानव अधिकारकाे उलंघन र श्रम शाे’षण गर्छाैं,यति मात्रै के भनेको थिए ,उ अचम्म र आचार्य च’कित भयो ।किन भनेे मैले भनेका कुराहरु उसलाई ल’ज्जित र ग’म्भीर बनाउने खालका थिए ।मैले उसलाई भने याे ग’म्भीर भएर भन्दै छु,तिमि सामाजिक व्यक्ति कुनै दिन काेरियाका त्यस्ता कुनै सभा सम्मेलन र गाे’ष्ठिमा यस्ता सवाल उठाउनु ।
उसले चि’न्तित हुदै आफुले आफ्नो पहुँचमा याे कुरा उठाउने भन्दै काेरियनले तिम्रो मन दु’खाएकाेमा क्षमा चाहान्छु भन्यौं ।मलाई चि’त्त दुखा’उने काेरियन साहुहरु काे हुन काे हुन ,तर पनि मेरो मन बुझाउन मैले एक काेरियन सँग काेरियनहरुकाे व्यवहारलाई उदृ’त गर्दै पी’डा पाेखे।
यात्राको क्रममा भेटिने काेरियन असाध्यै सहयोगी पनि भेटिन्थे ।तर तिनको भेटले हामी श्रमिकहरुकाे जीवनमा कुनै फरक पार्दैन। किन कि हामीलाई काेरियनकाे सरलता चाहिएको ,काेरियनकाे माया चाहिएकाे कार्यस्थलमा हाे ।काेरियनहरुका चरित्र सदाबहार नहुने रहेनछन्।कार्य’स्थलमा पागल हुने काेरियनहरुकाे स्वभाव यात्रामा भेटिदा यति नरम,यति सहयोगी देखिन्छन् कि त्यो कल्पना गर्न सकिन्न ।काेरियामा साथी बिरामी भयो भने उसलाई अस्पताल लिने समेत फुर्स’द हुदैन ।
ग’म्भीर बि’रामी साथीलाई ल है त राम्रोसँग केयर गरेस भनेर काममा जाने र १२,१४ घण्टा पछि काम बाट थ’कित हुदै आएर कस्तो छ तलाई भन्नुपर्ने परिस्थिति त्यहाँ हुन्छ ।मतलब काेरियामा काम बाहेक दायाँबायाँ सम्भव नै छैन ।नेपालमा हामीले समयलाई जता घुमायाे उतै घुम्छ तर काेरियामा समयले हामीलाई डा’र्याउने हाे ।हुन त विदेशका अरु देशमा पनि काम गर्ने निश्चित समय हुन्छ हाेला तर काेरियाकाे जस्तो निर्म’म समय सायद अनेत्र कमै हाेलान ।
झिरझिर बलिरहेका आगाेका झि’ल्का पन्छाउदै छा’ङगाप (पन्जा ) काे भरमा ताताे’ताताे फलाम समाउदै,पसिना तर’रररर चु’हाउदै एकमिनेट पनि नराेकिएर काम गर्दा शरीर आगाे जस्तै तातो भइरहेको हुन्छ ।कम्पनीमा काम गर्नेहरुलाई थाेरै भएपनि चि’त्त बुझाउने अलिकति पैसा बढि तर म’र्नेगरि खे’तबारीमा काम गर्ने मजदु’रलाई जति काेरियन साहुले अरु कसैलाई ठ’गेका हाेलान र ? तर पनि नेपालकाे गरि’बीका कारण पी’डालाई खुसिमा जबर्जस्त बदल्नु पर्ने हुन्छ ।-हाम्रो खबर बाट