सउल
अहिले दक्षिण कोरियामा कोरियाली महान पर्व छुसक चलिरहेको छ। यस अवसरमा कोरियामा छरिएका नेपालीहरु भेटघाट, घुमघाममा व्यस्त छन् तर आज जो’समा हो ‘स गु’माउँदा एक नेपालीले अर्का नेपालीलाई म’दि’राको मातमा र’ग’ता’म्य हुने गरी पि’टे’को घ’ट’ना सार्व’जनिक भएको छ।
दक्षिण कोरियाको सुवनमा म’दि’रा से’व न गरी एक नेपालीले अर्का अ’प’रिचित नेपाली माथि हा’तपा’त गरेको छ। सुवन स्थित एक रेस्टुरेन्टमा म’दि’रा से’वन गरी बाहिर अप’रिचि त व्यक्ति माथि मु’क्का हा’नि र’ग’ता’म्य पारेर भा’गेकाे छ। सिसीटि’भी बाट उक्त हा’तपा’त गर्ने व्यक्तिको प’हिचान खुलीसकेको र पी’डि’त व्यक्तिले कोरियन प्र’ ह’रीलाई उ’जु’री दिइसकेको बताइएको छ।
कोरियाको का’नु’ न अनुसार हा’तपा’त गर्नु, र’ग’त आउने गरी पि’ट्नु’ ठूलो अ’प’रा’ध मानिन्छ । झ’ग’ डाको प्र’किती अनुसार दो’षीलाई क’डा भन्दा क’डा स’ जा’य ,ज’रि’ वा’ना तथा स्वदेश फिर्ता हुन सम्म सक्ने स’म्भावना हुन्छ।
नेपाली नेपाली बीच भएको उक्त घ’ट’नाले विकशित मो’ड नलिगोस् र मि’लोमतो बाटनै स’मस्याको सामाधान गर्न सकिने हुँदा दोषी व्यक्ति य’थाशि’घ्र सुवन नेपाली समाजमा आउन आग्रह गरिएको छ।
अन्यथा यो घ’ट’नाले उ’ग्ररु प लिँदा दो’षी व्यक्ति कोरियाको जे’लमा पर्न सक्ने एक स्रोतले हामीलाई बताए। यो खबर नयाँदैनिकीडटकममा प्रकाशित छ।