पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा जयराम रिमाल !

कोरिया समाचार

विशाल श्रेष्ठ

पर्वत समाज दक्षिण कोरियाको प्रथम अधिबेसन कोरोनाको महामारी लाइ मध्यनजर गर्दै भर्चुअल माध्यम जुम बाट सम्पन्न भएको छ। अधिवेशन बाट समाजको अध्यक्षमा जयराम रिमाल लाइ सर्वसम्मत चयन गरेको छ ।

रिमालको नेतृत्वमा सल्लाकारमा रुद्र शर्मा ,किरण अधिकारी वरिष्ठ उपाध्यक्षमा शुरेश लामिछाने उपाध्यक्षमा जनक क्षेत्रि सचिबमा जिबन पौडेल सह सचिबमा बिनोद आचार्य र कोषाध्यक्षमा आशिष गुरूङ सर्वसम्मत चयन भएका छन।

यसैगरी सदस्यहरुमा शिब केसि,देबेन्द्र पौडेल,अमृत पौडेल,हरि लामिछाने,बिमल खत्रि,अमृत तिवारि,सुर्य पौडेल,शितल पंगालि रिजाल,शुगम आचार्य गरि १७ जना कार्यसमिति गठन गरेको हो।

पर्वत समाज दक्षिण कोरियाको अध्यक्ष जयराम रिमालले आफ्नो जिल्लाको विकासमा प्रवासबाट केहि सहयोग गर्न सकोस र भात्रीत्व प्रेम अझ प्रगाढ होस भन्ने उद्देश्यका साथ समाज स्थापना गरेको बताए। रिमाल बिभिन्न सामाजिक कार्यमा सक्रिय छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *