सिओल
दक्षिण कोरियामा रहेका विदेशी श्रमिकलाई लक्षित गरी सवारी लाईसेन्स लिखित परिक्षा तालीम शुरु हुने भएको छ।
छोनान वैदेशिक सहयोग केन्द्रका अनुसार सवारी चालक लाईसेन्स लिखित प्रशिक्षण तालिम अक्टोबर १० तारिख देखी अक्टोवर ३१ तारिख सम्म ४ हप्ता सच्चालन हुने भएको हो।
कोरियामा रहेर सवारी चालक लाईसेन्स लिन चाहने हरुका लागी यो सुनौलो अवशर छोनान वैदेशिक सहयोग केन्द्रले आयोजना गरेको हो।
तालिम सम्बन्धी थप जानाकारी
तालिम हुने मिती : अक्टोबर १० देखी अक्टोवर ३१ सम्म
तालिमको प्रकार : सवारी लाईसेन्स लिखित परिक्षा तयारी
थप जानाकारीका लागी सम्पर्क : ०४१-४११-७०२६
# 운전면허증필기 교육#Driver’s license writing training # information#
सवारी चालक लाइसेन्स प्रशिक्षण(लिखित)जानकारी
प्रशिक्षण अवधि : October 10 (Sun) – October 31 (Sun) 4 weeks
यदि तपाइँ चाहानुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
Please contact us if you wish. ☎041-411-7026