सिओल
२० महिनापछि कोरियाले को’रोना रोकथामका उपाय र नियमहरु खुकुलो बनाउने !
दक्षिण कोरियाका प्रधानमन्त्री Kim Boo-kyum ले अब विश्व समुदाय कोभिड -१९ को प्रकोपको साथ जिउनुपर्ने बताएका छन ।
दक्षिण कोरियाली सरकारको मानिसहरु बिस्तारै सामान्य जीवनमा फर्कने उद्देश्य सहितको “भ्याक्सिन पास ” तयारीमा जाने योजना बारे बुधबार सार्बजनिक ब्रीफिङ गर्दै प्रधानमन्त्री किम बू क्युमले भने “अब दक्षिण कोरिया काे’भिड- १९ को साथ जीउने ” योजना अपनाउने तयारीमा छ।
नयाँ योजना अन्तर्गत भा’इरस रोकथामका उपाय र नियमहरुलाइ सहज बनाउने संकेत दिए, जुन नोभेम्बर सुरुबाट शुरु हुने अपेक्षा गरिएको छ । कोरो’नाको जोखि’मलाइ सबैभन्दा सिरियस लिने दक्षिण कोरियाले पछिल्लो दिनमा नियमहरु खुकुलो पार्न लागेको संकेत गरेको छ ।
यसअघि खो’प अभियानमा केहि ढि’लो हुने भनेर नोभेम्बर ९ तारिखबाट को’रो’ना सँगसँगै बाँ’च्ने यो’जना लागू गर्न् तयारी गरिएको भएतापनि खो’प अभियान ति’ब्र ग’तिमा अगाडी बढेपछि १ तारिखबाटै यो यो’जना लागू गर्न लागिएको बताइएको छ।
कोरिया रो’ग नि’य’न्त्रण तथा रो’क’था’म एजेन्सिका प्रमुखले भनेका छन कि हामीले यहि अक्टोबर २३ देखि २५ भित्र कोरियाको खो’प दर ७० प्रतिशत पुग्ने तथा नोभेम्बर सम्ममा ८० प्रतिशत जनताले पूर्ण खो’प पाइसक्ने गरी काम गरिरहेका छौं।
कोरियाको सरकारले ७० प्रतिशत जनताले पूर्ण खो’प लगाइसकेको छ। सरकारले गत अक्टोबर १३ मा अबका दिनमा सामा न्य अ वस्थामा के कसरी फर्कन सकिन्छ भनेर अध्ययन गर्नका लागि बिज्ञहरुको एउटा टोली गठ’न गरेको थियो। उक्त टोलीले गरेको अध्ययन ले सि’फारिस गरेको प्र’तिवेदनका आधारमा कोरिया सरकारले अब लिभिङ्ग विथ कोरोना रणनिती अपनाउने निस्कर्ष निकाल्ने भएको छ।