दक्षिण कोरियाका पूर्व राष्ट्रपति ह्वानको निधन

कोरिया समाचार

दक्षिण कोरिया

दक्षिण कोरियाका पूर्व राष्ट्रपति छुङ दो ह्वानको नि’धन भएको छ। मंगलबार उनको ९० बर्षको उमेरमा नि’धन भएको कोरियाली सन्चार संस्था योनहापले जानकारी दिएको छ। उनि सन १९८० को सेप्टेम्बर १ देखि २४ फेब्रुअरी १९८८ सम्म दक्षिण कोरियाका राष्ट्रपति भएका थिए।

छुङ दो ह्वान केहि समयअघि देखि रगतको क्या’न्सरबाट पि’डि’त रहेका थिए। मंगलबार उनि राजधानी सउलमा रहेको आफ्नै घरमा बि’तेका हुन। उनि कोरियाका से’नाका पूर्व क’माण्डर समेत रहेका थिए भने उनले सन १९८० मा ख्वाङ्जुमा भएको प्रजातान्त्रिक आ’न्दोनका क्रममा धेरै सर्वसाधारणको ज्या’न जानेगरी सै’निक का’रवा’हि गरेका थिए। जसको कारण उनले आजिवन जे’ल स’जाय समेत भोग्नुपरेको थियो।

सन १९९० मा अदालतमा बयान दिने क्रममा उनले ख्वाङ्जूमा भएको सै’नि’क का’रबा’हि देशलाई राजनैतिक अस्थि’रताबाट बचाउनका लागि आवश्यक भएको तर त्यस ठाउँमा शै’नि’क आफूले परिचालन नगरेको बताएका थिए। ‘यदि त्यस बेलाको जस्तै अवस्था सृजना भयो भने अहिले पनि म त्यहि निर्णय लिने थिएँ।’ उनले आफ्नो बयानका क्रममा अदा’ल’तमा भनेका थिए।

छुन सन १९३१ मार्च ६ तारिखमा यलगोक म्यनमा एक गरिब कृषक परिवारमा जन्मेका थिए। उनि जन्मेका बखत कोरियामा जापानीहरुको औपनि’वेश रहेको थियो। कोरियामा जापानीहरुले शा’श’न गर्दथे। हाइस्कुलको अध्यन पछि उनले से’नामा जागिर खाएका थिए भने सन १९७९ मा उनि क’माण्ड’र भएका थिए। उनले कोरियामा शा’सन गरेको ८ बर्षलाई अहिले पनि राजनैतिक रुपमा द’बाएको र बल प्रयोग गरि शा’श’न गरिएको भनेर बुझिन्छ। तर उनको ८ बर्षको कार्यकालमा कोरियाले आर्थिक रुपमा भने राम्रो प्रगति गर्न सफल भएको थियो।

सन १९८७ मा विध्यार्थीहरुले नेतृत्व गरेको देशव्यापी प्रजातान्त्रिक आ’न्दोल’नले प्रत्यक्ष नि’र्वाचित सिस्टमको माग गरेपछि उनले रा’जिनामा दिएका थिए। सन १९९५ मा छुङ दो ह्वानलाई अ’दाल’तमा तोकिएको समयमा उपस्थित नभई आफ्नो गाउँतिर भागेर लुके’को अ’भियो’गमा प’क्रा’उ गरिएको थियो।ईपिएस साथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *