नेकपा माओबादी केन्द्र निकट प्रवास संगठन जनप्रगतीशिल मन्च छेजुदो को क्षेत्रिय अधिवेशन सम्पन्न !

कोरिया समाचार

सिओल

नेकपा माओवादी केन्द्र को प्रबासी संगठन नेपाली जनप्रगतीशिल मन्च दक्षिण कोरियाको जेजुदो क्षेत्रीय कमिटीको अधिबेशन कमिटीका अध्यक्ष सुमन हाङ्स्रोङको अध्यक्षतामा नेपाली जनप्रगतीशिल मन्च दक्षिण कोरियाका अध्यक्ष दिलीप धितालको प्रमुख आथित्यमा 4डिसेम्बर 2021 मा जुम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ।

समितीका सल्लाहकार तथा नवगठित समितिका अध्यक्ष प्रकाश पोखरेलले स्वागत मन्तब्य व्यक्त गर्दै केन्द्रिय कमिटीका पदाधिकारीहरु बिबि तामाङ,जीवन खतिवडा ,गोकुल प्रसाद दङ्गाल,लालद्वज बस्नेत ,सल्लाहकार कोमल प्रसाद प्याकुरेल तथा क्षेत्रिय प्रतिनिधि सागर पोखरेल लगायत प्रमुख अतिथी मंचका केन्द्रिय अध्यक्ष दिलिप धिताल ले खुला सत्र कार्यक्रममा अधिबेशन सफलताको शुभकामना व्यक्त गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

समितीका अध्यक्ष सुमन हाङ्स्रोङले पाटी एकता को समयमा प्रबासी नेपाली एकता मन्च देखी बिघठन भए सम्म र पुन नेपाली जनप्रगतीशिल मन्च कमिटीले गरेका कार्य र बस्तुस्थिती बारेमा प्रष्ट पार्दै यस कार्यक्रम लाई सफल बनाउन उपस्थित अध्यक्ष कमरेड लगायत सम्पुर्ण कमरेडहरूमा धन्यवाद व्यक्त गर्नु भएकोथियो भने कार्यक्रम नया कार्यसमिति सचिव गोकुल शर्माले संचालन गर्नुभएको थियो।

खुला सत्र को समापन संगै जीवन खतिवडा ,श्याम गुरुङ र कोमल प्रसाद प्याकुरेल सहितको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरि संयोजक श्याम गुरुङको अध्यक्षतामा र नेपाली जनप्रगतीशिल मन्च दक्षिण कोरिया का अध्यक्ष दिलीप धितालको प्रमुख आथित्यमा निर्वाचन मण्डलले प्रकाश पोखरेलको अध्यक्षतामा १५ सदस्यीय कमिटी सर्बसम्मत रूपमा चयन गरेको छ।साथै नबनिर्बाचित कमिटीलाई प्रमुख अतिथि दिलीप धितालको उपस्थितिमा निर्बाचन मण्डलका संयोजक श्याम गुरुङले सफत ग्रहण गराउनु भएको थियो ।

बन्दसत्रको अन्त्यमा नब निर्बाचित अध्यक्ष प्रकाश पोखरेल र सचिब गोकुल शर्माले कमिटी को तर्फबाट आफ्नो मन बचन र कर्मले सकृय रूपले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफलताकासाथ सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यबाद ज्ञापन गर्नु भएको थियो।

नबनिर्वाचित कार्यसमिति:~
अध्यक्ष : प्रकाश पोखरेल,उपाध्यक्षहरु :शैलेन तुम्बापो ,शम्भु थापा, कोपिल राई
सचिव: गोकुल शर्मा
सह सचिव: खगेन्द्र मोक्तान
कोषाध्यक्ष: मनिश लिम्बु
सदस्यहरु:सुर्य कुमाल
” राजन भण्डारी
” रुपेन लिम्बु
“सुजन राई
” किरण श्रेष्ठ
” कृष्ण खड्का
“बिक्रम राई
इन्चार्ज :सुमन हाङ्स्रोङ लिम्बू
सल्लाहकार :श्याम गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *