फुकुओका
जापानमा फेरी एक नेपालीको ज्या’न ग’एको छ। जापानको फुकुओका प्रिफेक्चरमा एक नेपाली बिध्यार्थीको ज्या’न गए’को हो।
बर्षिला थर भएका उनि नेपालको गोरखा जिल्लाका हुन। उनि बिध्यार्थी भिजामा जापान आएको बुझिएको छ। उनि जापानमा भाषा बिध्यालयमा अध्यनरत थिए।
गोरखाका उनि करिब ३ बर्ष अघि जापान आएको बुझिएको छ। उनको स्वभाविक मृ’त्यु’ नभई ह’त्या’ भएको आ’शंका गरिएको छ।
तर उनको यो अवस्था कसले बनायो भन्ने बारेमा अझै पनि खुल्न सकेको छैन। घ’ट’नाको बारेमा त्यहाँको प्र’हरीले थप अ’नुसन्धान अघि बढाईसकेको छ।
अस्वभावि’क घ’ट’ना देखिएकाले अ’नुसन्धानका लागि केहि समय लाग्ने जापान प्र’हरीले बताएको जापान स्थित नेपाली राजदूताबासले जानकारी दिएको छ।
यो घ’ट’नामा सं’गलग्न भएको आशंकामा २ जना नेपालीलाई जापान प्र’ह’रीले प’क्रा’उ समेत गरिसकेको छ।
यो घ’ट’नामा सं’ग्लग्न हुन सक्ने भन्दै बर्षिलासँगै एउटै कोठामा बस्ने ढकाल थर भएका एक र अर्का मगर थर भएका नेपालीलाई प’क्रा’उ गरिएको हो।
उनिहरु तिनै जना एउटै कोठामा बस्ने भएकाले उनिहरुलाई शं’का गरिएको बुझिएको छ।
बिहिवारका दिन तिनै जना सँगै रहेको बुझिएको छ। उक्त दिन रातमा तिनैजना सँगै भएको, मध्यरातमा उनिहरुकै बिचमा झग’डा भइ हात हा’लाहाल सम्म भएको आशं’का गरिएको छ।
यहि आ’शंकाका आधारमा ति दुई नेपालीलाई प’क्रा’उ गरी अ’नुसन्धा’न अघि बढाईएको बताइएको छ।