दक्षिण कोरियामा एक नेपालीको मृ’त्यु

कोरिया आज

इपिएस छिन्गु

धादिङ झार्लाङ निबाशि उमेर अन्दाज ४५ बर्षका मैती तमाङ को २०२० अप्रिल २४ तारिक छनान थाङजिन स्थित कन्ट्रक्सनमा दैनिकि (आराबाइट) काम गर्ने क्रममा एक तला माथी बाट लडि टाउकोमा गहिरो चो’ट लाग्नुका साथै अत्याधिक रक्तस्राव भएको थियो ।

निज तामाङ लाई तत्काल कार्यस्थल बाट उपचारको लागि थाङ्जिनको स्थानीय अस्पतलमा उपचारको लागि लगियता पनि त्यहा उपचार असम्भब भएकोले तत्कालै छनानको थानगुक शिक्षण अस्पतालमा आइ.सि. युमा राखी उपचार गर्ने क्रममा लगभग एक महिना पछि २०२० साल मे २५ तारिक सोमबार बेलुका नि’धन भएको छ। निज तामाङ लगभग ५ बर्ष अगाडि भिजिट भिसामा कोरिया आइ कार्यरत हुनुहुन्थ्यो ।

निज अबैधानिक भएको कारण कुनै स्वस्थ्य बिमा नभएको र निजको उपचार खर्च लगभग ९ करोड वन नेपाली ९० लाख रुपैया जतिको बिल आएको छ। त्यस्तै निज लाई यथा सक्दो यो हप्ता सम्म बिल तिरी पर्थिब शरीरको सदगद गर्न सम्बन्धित अस्पतालले आग्रह गरेको छ ।

उक्त ठुलो रकम तिर्न नसक्ने भएकालेे निज मैती तामाङको बहिनी कबिता तामाङले कोरिया को विभिन्न संघ सस्था व्यापारी श्रमिक दाजुभाइ लाई सहयोग गरिदिनु हुन आग्रह गरिदिनु भन्नू भएकोले यो पोस्ट शेयर गर्नुका साथै सहयोग गरिदिनुहुन अनुरोध गर्द्छु ।

कबिता तामाङ खाता नम्बर
NH bank 농협
AC 356-0963-6059-23 서혜진

मृ’तक मैती तामाङको स्वर्गमा बाँस होस ।हार्दिक श्रद्धाञ्जली

Leave a Reply

Your email address will not be published. Required fields are marked *