नेपाली दुताबास कोरिया को जरूरी सूचना।
हाल कोरियामा रहेका बीमारी र बन्दी जीवन बिताई रहनु हुने नेपाली हरुलाई आगामी जून 16 तारिक म हुने भनिएको कोरियन एयर को चार्टर फ्लाइट मा नेपाल जान पहल गर्दीनु भनी
एन आर एन ले दिएको निबेदन अनुसार बीमारी हरूको नामवाली पठाई दिन दुताबास बाट खबर आएको हुनाले सम्बन्धीत सबैले संपर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ
।
नोट: दुताबास को वेबसाइट मा गई आफ्नो विबरण दिने र दुताबास अथवा NRNA को कार्यलय मा संपर्क गर्दीनु होला।
Phone office . 07041600335
Mobil : 01064521272 issak pyakurel