दक्षिण कोरियामा गर्मी सिजन शुरु भएको छ।आज कोरियाका बिभिन्न अधिकाँश भागहरुमा दिउसो अत्यधिक गर्मीबढेको कोरिया मेट्रोलोजिकल युनिटले जनाएको छ।
कोरियाका बिभिन्न भागहरुमा आज दिउसो ३३ डिग्री सेन्टिग्रेट देखी ३७ डिग्री सम्म अधिकतम मापन गरिएको थियो।यससंगै कोरिया मेट्रोलोजिकल युनिटले यो बर्षको पहिलो हिट वेभ सचेतना जारी गरेको छ।
कोरियामा गर्मी बढेसंगै आज दिउसो सउल आसपासमा भएका फोटो स्टोरी हरु हेर्नुहोस।
दक्षिण कोरियाको राजधानी सउल सिटी हल नजिकै अत्यधिक गर्मीको कारण परेवाले पानी पिउदै ! फोटो स्रोत ; कोरिया टाईम्स।सउल जाम्सिलमा रहेको १२३ तल्ले लोट्टे टावरको झ्यालका सिसा पुछदै कर्मचारीहरु,करिब ४२००० सिसाका झ्याल भएको उक्त भवनको झ्याल पुछ्न ९० दिन लाग्ने छ।फोटो स्रोत ; योन्हापअत्यधिक गर्मी बढेसंगै पोहाङ सहरमा रहेको उधोगले कोल्ड स्टोर निर्माण गर्दै,यो स्टोर फिस मार्केटमा बेचिन्छ।योन्हापकोरियामा गर्मी बढेसंगै कम्पनीले आईसबक्स तयार गर्दै।योनहापलामो समयपछी खोलिएको ईन्छनमा अवस्थित मुनहाक ईलिमेन्टरी स्कूलमा विधार्थीहरुको कोरोना परिक्षण गरिदै।यही स्कूलको ३ कक्षामा पढने विधार्थीमा कोरोना पोजेटिभ आएपछी ३०० जना विधार्थीहरुलाई परिक्षण गरिदै।कोरिया टाईम्स।