कोरियामा हानु गाईमा कामको अवसर

कोरिया जानाकारी

इपिएस छिन्गु ।

दक्षिण कोरियाको खेङ्ग्गिदो , किम्पोमा अवस्थित एउटा गाई फार्मको लागी इमानदार, मेहनती नेपाली कामदारको तु- आवस्यकता परेको जानकारी प्राप्त भएको छ ।

यदि कोहि कामको खोजिमा हुनु हुन्छ भने चाडो भन्दा चाडो सम्पर्क राख्नु होला । गाई फार्ममा काम गरेको लाई विशेस प्राथमिकता दिइने छ ।

तलव : १९ लाख वन
खाना : आफै
बस्न : छ
कामदार : १ जना

बृस्तीत जानकारीको लागी कोरियन साहु सङ अझ राम्रो सङग बुझनु होला । सम्पर्क न : 01046671232

Leave a Reply

Your email address will not be published. Required fields are marked *