कोरियाको ख्वाङ्जुमा भएको गम्भीर दु’र्घटनामा ६ जना गम्भीर घाईते

कोरिया जानाकारी

सियोल

पश्चिमी पुलिस स्टेशनका अनुसार २० तारिख बिहान :

४बजेर २३ मिनेटको समयमा सगु फोगामदिङ सडकमा १० यात्रु लिएर हिडेको भ्यानले बिचको लाइन पार गरी एसयूभी कारलाई लाई ठक्कर दिएको थियो ।

भ्यानमा सवार चार ब्यक्ती र एसयुभी कारमा सवार २ सहित ६जना गम्भीर गाईते भएका थिए । बाकी सामान्य उपचारपछी घर फर्किएका थिए । यहाँ सवार सम्पुर्ण ब्यक्तिहरु कोरियन नागरिक रहेका थिए ।

उक्त यात्रुबाहक भ्यानका चालकको अनुमतीपत्र नभएको प्रहरीले जनाएको छ ।

ट्राफिक ऐन अन्तर्गत बिना लाइसेन्स ड्राइभिङ्ग गरेको आरोपमा लगायत दुर्घटनाको वास्तविक कारण अनुसन्धान गरिरहेको छ । स्रोत :योन्हाप न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *