कोरियामा पर्स हराएको सुचना,कृपया शेयर गरिदिनुहोला !

कोरिया जानाकारी

पर्श हराएको सुचना ।

अस्ति जुन २० तारिकको दिन नेपाल देखी कोरिया आएको र २१ तारिक विहान इन्छ्न बाट उलसान सम्म KTX रेलमा आउने क्रममा भेसराज दाहालको पर्स हराएको रहेछ ।

उक्त पर्शमा निकै पैसा , एलाइन कार्ड , एटिएम कार्ड नि रहेछ । उक्त रेलको डिब्बामा अन्य नेपाली साथीहरु पनि हुनु हुदो रहेछ । उहाहरु बुसानमा झरनु भएको रहेछ ।

यदि त्यो बेला सङ्गै यात्रा गर्ने कोहि नेपाली साथीहरुले भेट्नु भएको भए यसो खबर गरिदिनु भएमा अभारी हुने थियौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *