दक्षिण काेरियाकाे बायोसाइन्स र अमेरिकी बायोटेक्नोलोजी मिलेर काेराेना भ्याक्सिन निर्माण गर्ने

कोरिया आज

कृष्ण शर्मा, साैल

दक्षिण काेरियाली कम्पनी एसके बायोसाइन्स र अमेरिकी बायोटेक्नोलोजी कम्पनी फर्म नोभाभाक्स सँग मिलेर भ्याक्सिनको विकास र निर्माण गर्ने सम्झौता गरेका छन् ।

याे त्रिपक्षीय सम्झौताको माध्यमबाट, एसके बायोसाइन्स, नोभाभाक्स र कोरियाको स्वास्थ्य सेवा मन्त्रालयले चाँडै र स्थिर रूपमा खोप उत्पादन गर्न सहयोग पुर्‍याउनेछ ।

एसके बायोसाइन्स, एसके केमिकलका खोप-विशेषज्ञहरूले भर्खरको COVID-१९ खोपको लागि यही अगस्ट १५ देखि अमेरिकामा क्लिनिकल चरण trial परीक्षण सुरु गर्न एस्ट्राजेनेका सँग सीएमओ सम्झौतामा हस्ताक्षर गरेपछि हालसालै विश्वव्यापी मान्यता प्राप्त भएकाे जनाएकाे छन्।नयाँ दैनिकी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *