उत्तर कोरियाली नेता किम ओङ्ग उनको निधन भएका भ्रमपूर्ण समाचारहरु बाहिर आईरहेका बेला दक्षिण कोरियाली राष्ट्रपती भवन ( ब्लु हाउस ) र उत्तर कोरियाली अधिकारिहरु संग फोन संवाद भएको कुरा दक्षिण कोरियाली मिडियाहरुले प्रमुखताका साथ् सम्पादन गरेका छन् ।खबरहरुमा उत्तरकोरियाली नेता ईम जोङ्ग उनको स्वास्थ्यमा मिडियामा आएको जस्तो कुनै अनि असामान्य प्रवृति नभएको
उत्तर कोरियाली अधिकारीहरुले जोड दिएको जनाएका छन् । अप्रिल २१ गते उत्तर कोरियाली रास्ट्रीय सम्मेलन तथा बिदेशी मामिलाको यातायात साधारण सभामा किम जोङ्ग उन उपस्थित भएका थिए उत्तर कोरियामा कुनै खराब प्रबृत्ति नभएको पुष्टि गरे ।